‘जिन्दगीको मौसम’ कवितामा कर्मवादी दर्शनको रूपक 'Jindagiko Mausam' Kabitama Karmavadi Darshanko Rupak
DOI:
https://doi.org/10.3126/rupantaran.v3i0.31814Keywords:
कर्म Karma, कर्मवाद Karmavad, पुरुषार्थचतुष्टय Purusarthachatustaya, दर्शन Darshan, रूपक RupakAbstract
लक्ष्मीप्रसाद देवकोटाद्वारा लेखिएको ‘जिन्दगीको मौसम’ कविता कर्मवादी दर्शनको वैचारिक पृष्ठभूमिमा रचिएको छ । मानव जीवनको उच्च पुरुषार्थ मानिने कर्म (धर्म बाट प्राप्त सुख नै भोग्यवस्तु ठान्ने देवकोटाले तत्कालीन परिवेशमा शासक र शाषित दुवै अकर्मण्य बन्दै गएको र यसले समग्र नेपाली समाजलाई पछाडि पारेको सन्दर्भमा कर्मको महइभ्व दर्साउन यो कविता रचना गरेका हुन् । जीवन र कृषि प्रणालीलाई उपमेय र उपमान बनाइ लेखिएको यस कवितामा जिन्दगीलाई मौसममा आरोप गरेर समस्त वस्तुविषयक रूपकालङ्कारयुक्त कथन
चातुर्यद्वारा जीवनमा कर्मको महइभ्व प्रदर्शन गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Research management Cell (RMC); Dhankuta Multiple Campus, Dhankuta; Province-1, Nepal