'बिएफए सो – २०१७’ लाई सरसरती हेर्दा {A cursory look at BFA So-2017}
Keywords:
कलाकृतिहरूको प्रदर्शनी, ग्राफिक डिजाइन, भाव एवम् शिल्प पक्षAbstract
यसै वर्ष असार महिनामा सिर्जना कलेज अफ फाइन आर्टस्को स्नातक तह, अन्तिम वर्षका सोह्र जना
विद्यार्थी कलाकारहरूद्वारा सिर्जित कलाकृतिहरूको प्रदर्शनीको आयोजना गरिएको थियो । प्रस्तुत् लेखमा
उक्त प्रदर्शनीमा प्रदर्शित चित्र, ग्राफिक डिजाइन तथा मूर्ति रचनाहरूमा निहित भाव एवम् शिल्प पक्षबारे
विवेचना गरिएको छ ।
{Sixteen final year graduates of Sirjana College of Fine Arts in the month of Asar this year. An exhibition of works of art created by student artists was organized. In the present article the paintings, graphic designs and sculptures displayed in the exhibition show the meaning and craft aspects has been considered.}