बेली कथासंग्रहका कथामा विधामिश्रण {Genre mixing in stories from Bailey's anthology}
DOI:
https://doi.org/10.3126/sahayaatra.v5i1.57159Keywords:
कलमीलेखन, विधामिश्रण, विनिर्माणवाद, केन्द्रभञ्जन, उत्तरआधुनिकताAbstract
प्रस्तुत लेखमा नीलम कार्की निहारिकाद्वारा लिखित बेली कथासङ्ग्रहका कथालाई धामिश्रणका आधारमा विश्लेषण गरिएको छ । यस अध्ययनको पूर्णताका लागि विधामिश्रण सिद्धान्तको उत्तरआधुनिकतावादको विनिमार्णवादी सिद्धान्तलार्ई सैद्धान्तिक पर्याधारका रूपमा प्रयोग गरिएको छ । मूल समस्या र सोध्य प्रश्न निरूपणका लागि गुणात्मक अनुसन्धान पद्धति तथा विश्लेषणात्मक विधिको प्रयोग गरिएको छ । विधामिश्रणमा एउटा पाठमा अर्को विधाको पाठ रसंरचनाको मिश्रण हुँदा अर्को विधाको सिङ्गो पाठ वा संरचना पनि आउन सक्छ र एउटा विधामा धेरै विधाहरू एकसाथ आउन सक्ने भए तापनि यस अध्ययन पत्रमा कथाभित्र नाटक, कविता र निबन्धको मिश्रणलाई विश्लेषणगरिएको छ र बेली कथासङ्ग्रहका कथामा नाटक, कविता र निबन्धको मिश्रण भएको निष्कर्ष निकालिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.