विश्वव्यापी स्थानीय तहकोे संरचना, आयस्रोतहरू र नेपालको सन्दर्भ

Authors

DOI:

https://doi.org/10.3126/ps.v23i1.77519

Keywords:

आय स्रोत, कर, नगरपालिकाको संरचना, सेवा शुल्क, स्थानीय तह

Abstract

प्रस्तुत लेखको मुख्य उद्देश्य विश्वमा स्थानीय तहअन्तर्गत नगरपालिकाहरूको संरचना एवम् स्वरूप र यिनीहरूका आम्दानीका मुख्य स्रोतहरू केके हुन् भन्ने कुराको खोजी गर्नमा केन्द्रित रहेको छ । उद्देश्यमूलक नमुना छनोट विधिका आधारमा अध्ययनको शीर्षक चयन गरी सम्पन्न गरिएको यस अध्ययनमा मूलतः द्धितीयक स्रोतका सामग्रीको प्रयोग गरिएको छ । विश्वव्यापी रूपमा नगरपालिकाकोे आकारप्रकार, स्वरूप–संरचना एवम् भूमिका देशअनुकूल फरकफरक हुने भएको र एउटै देशभित्रका विभिन्न राज्यहरूमा पनि यसको भूमिका एवम् स्वरूप–संरचनामा विविधता भएको तथ्यलाई अध्ययनले स्पष्ट पारेकोे छ । केन्द्र सरकार, प्रदेश सरकार, क्षेत्र सरकार वा राज्य सरकार र स्थानीय तह वा नगरपालिकाहरूको आयस्रोतमा पनि एकरूपता नदेखिएको कुरा पनि यस अध्ययनले स्पष्ट देखाएको छ । तापनि आय कर, सम्पति कर, व्यवसाय कर तथा अन्य सेवा शुल्क नै नगरपालिकाका आयका मुख्य सा्रेतहरू भएकोे अध्ययनको निष्कर्ष छ । यो अध्ययन आगामी दिनमा यस विषयमा अध्ययन गर्न इच्छुक सबैका लागि उपयोगी हुने देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF
0

Author Biography

Sudarshan Silwal, Dhawalagiri Multiple Campus, Tribhuvan University

Sudarshan Silwal is an Associate Professor of Economics, at Tribhuvan University, Nepal. He has got PhD in Local finance. His area of study is municipal finance and development studies.  

Downloads

Published

2025-04-10

How to Cite

Silwal, S. (2025). विश्वव्यापी स्थानीय तहकोे संरचना, आयस्रोतहरू र नेपालको सन्दर्भ. Pragnya Sarathi प्रज्ञा-सारथि, 23(1), 67–74. https://doi.org/10.3126/ps.v23i1.77519

Issue

Section

Articles