भाषाविज्ञान र नेपाली भाषाको उपलब्धि मूल्याङ्कनको अध्ययन {A Study of Linguistics and Evaluation of Nepali Language Achievement}

Authors

  • दावा शेर्पा नेपाली शिक्षा विभाग, महेन्द्ररत्न क्याम्पस, त्रिभुवन विश्वविद्यालय नेपाल

DOI:

https://doi.org/10.3126/nutaj.v10i1-2.63058

Keywords:

प्राप्ताङ्क, निर्माणात्मक, उपलब्धि, Multiple diagram, level up, score, construction, achievement

Abstract

२०७४ देखि२०७७ सालसम्मका महेन्द्ररत्न क्याम्पस, ताहाचलका विद्यार्थीहरूले भाषाविज्ञान र नेपाली भाषा (नेपा. शि.४२२) विषयको वार्षिक परीक्षामा प्राप्त गरेको उपलब्धि मूल्याङ्कनको अध्ययन गरिएको छ । २०७४ सालको १०० जना विद्यार्थीहरूमध्ये ५१ जना उत्तीर्ण, ४१ जना अनुत्तीर्ण र ८ जना उनुपस्थित रहेका छन् । उक्त सालको उत्तीर्ण ५१ प्रतिशत, अनुत्तीर्ण ४१ र अनुपस्थित ८ प्रतिशत रहेको छ । २०७५ सालको १२७ जना विद्यार्थीहरूमध्ये ५१ जना उत्तीर्ण, ६३ जना अनुत्तीर्ण र १३ जना अनुपस्थित रहेका छन् । जसको उत्तीर्ण ४०.१५ प्रतिशत, अनुत्तीर्ण ४९.६० र अनुपस्थित १०.२३ प्रतिशत रहेको छ । २०७६ सालको १०३ जना विद्यार्थीहरूमध्ये ५१ जना उत्तीर्ण, ४६ जना अनुत्तीर्ण र ६ जना अनुपस्थित रहेका छन् । उक्त सालको उत्तीर्ण ४९.५१ प्रतिशत, अनुत्तीर्ण ४४.६६ र अनुपस्थित ५.८२ प्रतिशत रहेको छ । २०७७ सालको ९६ जना विद्यार्थीहरूमध्ये ५१ जना उत्तीर्ण, ३३ जना अनुत्तीर्ण र १२ जना अनुपस्थित रहेका छन् , जसको उत्तीर्ण ५३.१२ प्रतिशत, अनुत्तीर्ण ३४.३७ र अनुपस्थित १२.५ प्रतिशत रहेको छ । {The achievement evaluation obtained by the students of Mahendra Ratna Campus, Tahachal from 2074 to 2077 in the annual examination of Linguistics and Nepali Language (Nepa. Shi.422) has been studied. Out of 100 students of the year 2074, 51 passed, 41 failed and 8 were absent. 51 percent passed, 41 failed and 8 percent were absent. Out of 127 students of the year 2075, 51 passed, 63 failed and 13 were absent.Of which 40.15 percent passed, 49.60 failed and 10.23 percent absent. Out of 103 students of the year 2076, 51 passed, 46 failed and 6 were absent. In that year, 49.51 percent passed, 44.66 failed and 5.82 percent absent. Out of 96 students of the year 2077, 51 passed, 33 failed and 12 were absent, of which 53.12 percent passed, 34.37 failed and 12.5 percent absent.}

Downloads

Download data is not yet available.
Abstract
87
PDF
77

Downloads

Published

2023-12-31

How to Cite

शेर्पा द. (2023). भाषाविज्ञान र नेपाली भाषाको उपलब्धि मूल्याङ्कनको अध्ययन {A Study of Linguistics and Evaluation of Nepali Language Achievement}. NUTA Journal, 10(1-2), 152–163. https://doi.org/10.3126/nutaj.v10i1-2.63058

Issue

Section

Articles