मधेश विद्रोह र सामाजिक आयाम {Madhes Rebellion and Social Movement}

Authors

  • सुदीपसिंह Sudipsingh नकर्मी Nakarmi समाजशास्त्र त्रि.वि., केन्द्रीय विभाग Central Department of Sociology, TU

DOI:

https://doi.org/10.3126/kaladarpan.v2i1.50911

Keywords:

उत्पिडन वहिष्करण, मधेश आन्दोलन, सामाजिक कारण, विभेद, वहिष्करण

Abstract

वि.सं. २०६३ साल माघ १ गते अन्तरिम संविधान जारी भएको भोलीपल्टदेखि मधेश आन्दोलित  भयो । सङ्घीय शासन प्रणाली र जनसङ्ख्याको अनुपातमा समानुपातिक प्रतिनिधित्वको व्यवस्थाको माग र विभेद,वहिष्करण र भेदभावको विरुद्धमा मधेशमा आन्दोलित थियो । मधेश आन्दोलनको केन्द्रमा राजनीतिक बहिष्करण प्रमुखकारण त रहेको थियो तर यसका साथै आन्दोलनका केहि सामाजिक कारणहरु समेत रहेका थिए । विभेद, उत्पिडन,भाषा, रोजगारीका अवसरहरुमा रहेको विभेद, मधेशी प्रति पहाडीया सामाजिक दृष्टिकोण, मधेशको इतिहास माथिकोअबमूल्यन र वहिष्करण लगायतका सामाजिक कारणहरु मधेश आन्दोलन पछाडीका कारणहरु थिए । तसर्थ, यस लेखले मधेश आन्दोलनका सामाजिक कारणहरुको खोजी गर्ने प्रयास गरेको छ ।

Downloads

Download data is not yet available.
Abstract
58
PDF
35

Author Biography

सुदीपसिंह Sudipsingh नकर्मी Nakarmi, समाजशास्त्र त्रि.वि., केन्द्रीय विभाग Central Department of Sociology, TU

उपप्रध्यापक Assistant Lecturer

Downloads

Published

2022-12-31

How to Cite

नकर्मी Nakarmi . स. S. (2022). मधेश विद्रोह र सामाजिक आयाम {Madhes Rebellion and Social Movement}. Kaladarpan कलादर्पण, 2(1), 22–32. https://doi.org/10.3126/kaladarpan.v2i1.50911

Issue

Section

Articles