The Road to Freedom: Economics and Good Society {स्वतन्त्रताको बाटो : अर्थशास्त्र र राम्रो समाज}

Authors

  • Review by Deepak Chaudhary Journey for Sustainable Development and Peace Journal

DOI:

https://doi.org/10.3126/jsdpj.v2i2.69578

Keywords:

प्रगतिशील पूँजीवाद, आर्थिक व्यवस्था, खुल्ला वजार, मानवीय स्वतन्त्रता, नैतिकता

Abstract

नेपाली राजनीतिमा धेरै प्रयोग हुने शब्द हो प्रगतिशील । यसको प्रयुक्त परम्परागत शब्दको विपक्षमा प्राय हुँदै आएको छ । परम्परागत सामाजिक रितिथिति तथा सोच विचार जुन जात, लिगं र विभेदसँग बढी जोडिदै आएका छन्, तिनको विपक्षमा उभ्याई यसमा सुधारको वकालत गर्ने मनसायको रुपमा प्रगतिशील शब्दको प्रयोग हुँदै आएको देखिन्छ । यसलाई वैज्ञानिक पक्षसँग जोडेर हेर्नेको पनि कमि छैंन । हुँदा हुँदा यसलाई राजनीतिक वृत्तमा लेफ्ट लाइनसँग जोडेर हेर्ने चलन नेपाली साहित्य तथा मिडियामा व्यापक रुपमा हुँदै आएको छ । अहिले यो शब्द पुँजीवादमा पनि जोडिन् पुगेको छ, अर्थात प्रगतिशील पूँजीवाद । यसलाई सिद्दान्तको रुपमा व्याख्या भएको देखिन्छ । यसमा नोवेल पुरस्कार विजेता जोसेफे स्टीगलिट्चको चर्चा हुने गर्दछ, जसले यो शब्दलाई पूँजीवादसँग जोडेर समाज हितको लागि उपयुक्त आर्थिक व्यवस्था हो भनेका छन् ।

Downloads

Download data is not yet available.
Abstract
83
PDF
29

Author Biography

Review by Deepak Chaudhary, Journey for Sustainable Development and Peace Journal

Chief Editor

Downloads

Published

2024-09-06

How to Cite

Chaudhary, R. by D. (2024). The Road to Freedom: Economics and Good Society {स्वतन्त्रताको बाटो : अर्थशास्त्र र राम्रो समाज}. Journey for Sustainable Development and Peace Journal, 2(2), 166–168. https://doi.org/10.3126/jsdpj.v2i2.69578