पूर्व आधुनिक नेपाली पद्य साहित्यको वैचारिक विश्लेषण

Authors

  • फूलमती Fulamati खराल Kharal मध्यपश्चिम विश्वविद्यालय

DOI:

https://doi.org/10.3126/jeri.v4i1.75821

Keywords:

केन्द्रीय कथ्य, भाव/विचार, आयाम, भाषाशैली, साहित्य शिक्षण, उद्देश्य, विधा

Abstract

प्रस्तुत अनुसन्धनात्मक लेख पूर्वआधुनिक नेपाली पद्य साहित्यको अध्ययन विश्लेषणमा केन्द्रित रहेको छ । मध्यपश्चिम विश्वविद्यालय, ग्य्राजुएट स्कुल अफ एजुकेसन बी.एड.तह प्रथम सेमेस्टरको पाठ्यक्रममा नेपाली शिक्षा विशिष्टीकरण विषयका रुपमा पूर्वआधुनिक नेपाली पद्य साहित्यलाई पाठ्याशंमा सामावेश गरिएको छ । यस अध्ययनमा  पद्य विधा अन्तर्गत समावेश गरिएका साहित्यिक कृतिहरू केन्द्रीय कथ्य, भाव/विचार, आयाम, भाषाशैलीका आधारमा के कति उपयुक्त छन् भनी  अध्ययन विश्लेषणमा केन्द्रित रहेको छ । यो अध्ययनलाई पूरा गर्न वर्णनात्मक विधि र गुणात्मक अनुसन्धान ढाँचामा द्वितीय स्रोतलाई आधार मानिएको छ । शैक्षिक वर्ष २०६९÷०७० देखि स्नातक तह प्रथम सेमेष्टरमा ऐच्छिक नेपाली विषय (नेपा.शि.४१४) को पूर्व आधुनिक नेपाली साहित्य विषयको पाठ्याशं अन्तर्गतका ३ वटा कवितालाई अध्ययनको मुख्य आधार बनाइएको छ । यस अध्ययनका लागि पुस्तकालय विधिको प्रयोग गरिएको छ । उक्त पद्य साहित्यलाई केन्द्रीय कथ्य, भाव/विचार, आयाम, भाषाशैली, सारतत्व र विधागत सचेतताका दृष्टिले वस्तुपरक विश्लेषण गरी कविता सम्बन्धित तहका लागि उपयुक्त रहेको निष्कर्ष निकालिएको छ  । यसमा कविता विधा, साहित्यिक कृति, भाव/विचार, सारतत्व, भाषाशैली, आयामलाई प्रमुख शब्दावलीको मूल आधार बनाइएको छ ।

Downloads

Download data is not yet available.
Abstract
20
PDF
20

Author Biography

फूलमती Fulamati खराल Kharal, मध्यपश्चिम विश्वविद्यालय


उपप्राध्यापक

Downloads

Published

2024-12-31

How to Cite

खराल Kharal फ. F. (2024). पूर्व आधुनिक नेपाली पद्य साहित्यको वैचारिक विश्लेषण. Journal of Educational Research and Innovation, 4(1), 174–184. https://doi.org/10.3126/jeri.v4i1.75821

Issue

Section

Articles