शैलेश्वरी शक्तिपीठको प्राचिनता तथा पूजापरम्परा {Antiquity and worship Tradition of Shaileshwari Shakti Peeth}
DOI:
https://doi.org/10.3126/dmcrj.v4i1.44479Keywords:
शक्तिपीठ, पूजापरम्परा, शैलेश्वरी शक्तिपीठ, Antiquity and worshipAbstract
हिन्दु धर्ममा जतिपनि शक्तिपीठको पूजनसँग सम्बन्धित कार्यहरु छन् तिनमा कुनै न कुनै वैज्ञानिक आधारहरु रहेकापाइन्छन् । मानव विकासको सुरुवाती चरणभन्द ापनि पहिले उत्पत्ति भएको मानिएका यस्ता शक्तिपीठहरु पछिकापुस्ताका लागि केवल आस्था र विश्वासका विषयवस्तुमा मात्र सीमित रहे पनि यिनीहरुमा पूर्व पाषाणकालीन९एबभियष्तिजष्अ ब्नभ० मानवसंस्कृति निर्माण र उपकरणहरुको प्रारम्भिक आधारशिलासमेत लुकेर रहेको पाइन्छ । त्यसैलेयस्ता धार्मिकस्थलहरुको पुरातात्विक उत्खनन र वैज्ञानिकरुपमा ऐतिहासिक अध्ययन परीक्षण गर्ने हो भने नेपालमा विभिन्न भागमा पूर्व पाषाणकालीन मानवले प्रयोग गरेका ढुङ्गेऔजारहरु भेटिन सक्ने संभावना समेत रहेकोले यस लेखमा माता शैलेश्वरीको प्राचीनतालाई मानव उत्पत्तिको इतिहाससँग जोडेर हेर्ने प्रयास गरिएको छ ।
{In Hinduism, whatever the activities related to the worship of Shakti Peetha, there are some scientific bases in them. Although such Shakti Peeths, believed to have originated earlier than the early stages of human development, were confined to the subjects of faith and belief for later generations, they also contained the earliest cornerstones of pre-Paleolithic civilization and tools. So Archaeological excavations and scientific studies of such religious sites are to be conducted in Nepal This is because of the possibility of finding stone tools used by pre-Paleolithic humans in various parts The article attempts to link the antiquity of Mother Shaileshwari with the history of human origin.}