नेपालको औपचारिक शिक्षामा राणा प्रधानमन्त्रीहरूको भूमिका

Authors

  • तेजबहादुर Tej Bahadur के. सी. K. C. Tribhuvan University

DOI:

https://doi.org/10.3126/bns.v24i1.62522

Keywords:

अक्षराङ्क, कारिन्दा, जाँचपास अड्डा, ठम्यायी, मौलवी

Abstract

प्रस्तुत लेख नेपालमा औपचारिक शिक्षाको विकासमा राणा प्रधानमन्त्रीहरूले खेलेको भूमिकाको विषयमा केन्द्रित छ । नेपालमा औपचारिक शिक्षाको सुरुवात प्रथम राणा प्रधानमान्त्री जङ्गबहादुरको शासनकालदेखि भएको थियो । उनले राणा परिवारका सदस्यहरूलाई अंग्रेजी भाषा सिकाउने मनसायले सुरु गरेको अंग्रेजीभाषा कक्षा कालान्तरमा औपचारिक शिक्षाको आरम्भ बनेको थियो । प्रारम्भमा राणा परिवारमा केन्द्रित औपचारिक शिक्षा विस्तारै नेपाली जनसमुदायमा पनि विस्तारित हुँदै गयो । जङ्गबहादुरदेखि मोहनशमशेरको प्रधानमन्त्रीत्वकालसम्म यसको विकासक्रमले तीव्रता पाउँदै गयो । झण्डै ९७ वर्षको समयावधिमा औपचारिक शिक्षामा कुनकुन राणा प्रधानमन्त्रीहरूको के कस्तो योगदान रह्यो र थापाथली दबारभित्रबाट सुरु भएको औपचारिक शिक्षालाई सर्वसाधारणको पहुँचसम्म पुर्‍याउन कुन कुन समयमा के कस्ता प्रयासहरू गरिए भन्ने कुरा लेखमा समेटिएको छ । प्रस्तुत अनुसन्धानमूलक लेख सहायक स्रोतहरूका आधारमा वर्णनात्मक विधिबाट तयार पारिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
35
PDF
47

Author Biography

तेजबहादुर Tej Bahadur के. सी. K. C., Tribhuvan University

Mahendra Bahumukhi Campus, Nepaljung

Downloads

Published

2020-12-31

How to Cite

के. सी. K. C. त. T. B. (2020). नेपालको औपचारिक शिक्षामा राणा प्रधानमन्त्रीहरूको भूमिका. Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा), 24(1), 146–164. https://doi.org/10.3126/bns.v24i1.62522

Issue

Section

Articles