कक्षा ८ को नेपाली भाषा पाठ्यपुस्तकमा कार्यमूलक व्याकरणको प्रयोग

Authors

  • शिवप्रसाद Shiva Prasad तिमल्सिना Timalsena Tribhuvan University

DOI:

https://doi.org/10.3126/bns.v24i1.62521

Keywords:

कार्यमूलकता, छनोट, स्तरण, पाठसम्बद्धता, उदाहरण र प्रयोग

Abstract

प्रस्तुत लेखमा कक्षा ८ को नेपाली भाषा पाठ्यपुस्तकमा प्रयुक्त कार्यमूलक व्याकरणका विषयवस्तुहरूलाई पाठ्यव्रmमअनुरूपता, छनोट र स्तरण, पाठस“गको सम्बद्धता र कार्यमूलकता तथा उदाहरण र प्रयोग अभ्यासका आधारमा विश्लेषण गरिएको छ । गुणात्मक ढाँचामा संरचित यस लेखमा तथ्याङ्क सङ्कलन पुस्तकालयीय अध्ययन र तथ्याङ्कको विश्लेषण वर्णनात्मक विधिबाट गरिएको छ । अध्ययनको प्राथमिक स्रोतका रूपमा कक्षा ८ को नेपाली भाषा पाठ्यपुस्तकलाई लिइएको छ । निर्धारित पाठ्यपुस्तकबाट कार्यमूलक व्याकरणका विषयवस्तुहरू पहिचान गरी तिनको वितरण र प्रस्तुतिलाई तालिकामा प्रस्तुत गरिएको छ भने तालिकाको व्याख्या विश्लेषणबाट निष्कर्षमा पुगिएको  छ । अध्ययनबाट पाठ्यक्रमअनुरूपका अधिकांश विषय कार्यमूलक व्याकरणमा समेटिएको, वाच्य, शब्दवर्ग र कारक, विभक्ति तथा विभक्ति नियमको प्रयोग आदि विषयहरू जटिल प्रकृतिका छनोट गरिएको, वाच्य, कारक र विभक्ति तथा लेख्य चिह्नका विषयवस्तुहरू रेखीय स्तरणमा संयोजन गरिएको, पाठ सम्बद्ध र उदाहरण प्रयोगमा आधारित विषयहरूको कमी रहेको, कार्यमूलकताका सम्बन्धमा अस्पष्टता रहेको तथा व्याकरणका केही विषयवस्तुलाई सैद्धान्तिक स्वरूपमा प्रस्तुत गरिएको पाइएको छ ।

Downloads

Download data is not yet available.
Abstract
32
PDF
211

Author Biography

शिवप्रसाद Shiva Prasad तिमल्सिना Timalsena, Tribhuvan University

Central Department of Education

Downloads

Published

2020-12-31

How to Cite

तिमल्सिना Timalsena श. S. P. . (2020). कक्षा ८ को नेपाली भाषा पाठ्यपुस्तकमा कार्यमूलक व्याकरणको प्रयोग. Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा), 24(1), 125–145. https://doi.org/10.3126/bns.v24i1.62521

Issue

Section

Articles