समाजको रूपान्तरित आयामका रूपमा मुलुकी देवानी संहिता

Authors

  • पदम Padam रोका Roka

DOI:

https://doi.org/10.3126/anweshan.v2i2.74233

Keywords:

मुलुकी ऐन, कानुनी प्रणाली, संहिताबद्ध कानुन, कानुनी व्यवस्था

Abstract

नेपालमा ऐतिहासिक कानुनी दस्तावेजका रूपमा स्थापित र धेरै लामो समयदेखि पटक पटक संशोधन हुँदै प्रचलनमा रहिआएको मुलुकी ऐनसमेतका कैयौँ ऐनलाई खारेज गर्दै हाम्रो समाजको रूपान्तरणको अवस्थालाई विधिगत सम्बोधन र गति प्रदान गर्ने उद्देश्यले हालको परिवेशअनुसार मुलुकी ऐन तथा अन्य कानुनमा रहेका देवानीसम्बन्धी व्यवस्थालाई संशोधन र एकीकरणसमेत गरी समयानुकूल बनाउन वाञ्छनीय भएकाले संहिताबद्ध कानुन निर्माण गरी जारी गरिएको अवस्था छ । मुलुकी देवानी संहिता नेपालको न्यायिक प्रणालीको एक विशिष्ट दस्तावेज र नेपालको आधुनिक कानुनी प्रणालीको आधारस्तम्भ हो, जसले व्यवस्थित कानुनी ढाँचा प्रदान गर्दछ । प्रस्तुत लेखमा मुलुकी देवानी संहिताको पृष्ठभूमि, संहिताका प्रमुख प्रावधान एवम् व्याख्या र चुनौतीको प्रारम्भिक अवलोकन गरिएको छ । लेखले संहिताको प्रभावकारिता, कार्यान्वयनको अवस्था तथा समाजमा पारेको प्रभावको मूल्याङ्गन र आगामी सुधारका सम्भावनाको पनि चर्चा गर्छ ।

Downloads

Download data is not yet available.
Abstract
23
PDF
6

Downloads

Published

2025-01-19

How to Cite

रोका Roka प. P. (2025). समाजको रूपान्तरित आयामका रूपमा मुलुकी देवानी संहिता. Samaj Anweshan समाज अन्वेषण, 2(2), 171–181. https://doi.org/10.3126/anweshan.v2i2.74233

Issue

Section

Research Article