त्रिभुवन विश्वविद्यालयले लिने वार्षिक परीक्षाको प्रश्नपत्रमा विषयगत वैधता {Content Validity in the Tribhuvan University Question}

Authors

  • बद्रीप्रसाद Badriprasad फुएल Phuyal Mahendra Ratna Multiple Campus, Ilam

DOI:

https://doi.org/10.3126/aj.v11i11.67103

Keywords:

Subjective Legality, Specialization Table, Logical analysis, Unit wise representation, वार्षिक परीक्षा, विषयगत वैधता, विशिष्टीकरण तालिका, वस्तुगत प्रश्न, विषयगत प्रश्न वार्षिक, विषयगत प्रश्न वार्षिक परीक्षा

Abstract

यस अध्ययनको उद्देश्य त्रिभुवन विश्वविद्यालयले लिने विभिन्न परीक्षाका प्रश्नपत्रहरूमा निहित विषयगत वैधताको गुणलाई विश्लेषण गर्नु हो । यो अध्ययन तार्किक विश्लेषणमा आधरित छ । यसमा त्रिभुवन विश्वविद्यालय बि.एड. तहको तेस्रो वर्षमा अध्यनअध्यापन गरिने पाठ्यक्रम र मूल्याङ्कन (Ed. 431) विषयको वार्षिक परीक्षामा सोधिएका प्रश्नहरूको अध्ययन एवम् विश्लेषण गरिएको छ । विगत तीन वर्ष २०७६ देखि २०७८ सम्मका प्रश्नपत्रलाई अध्ययनको विषय बनाइएको छ । परीक्षामा सोधिएका प्रश्नहरूमा कुन हदसम्म सबै एकाइको प्रतिनिधित्व भएको भन्ने कुराको विश्लेषण तार्किक रूपमा गरिएको छ । यस अध्ययनले असल परीक्षणका विशेषताहरूको शिक्षण गर्ने त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङ्कायका शिक्षकहरूले निर्माण गरेका प्रश्नपत्रहरूको एकाइगत प्रतिनिधित्वको पक्षबाट हेर्दा र अङ्क विभाजनल।ई हेर्द विषयगत वैधता कमजोर रहेको देखियो भने पछिल्ला वर्षका प्रश्नहरूमा चाहिँ सुधारोन्मुख अवस्था देखिएको, ती प्रश्नहरूलाई अझ राम्रो बनाउनका लागि प्रश्न निर्माणकर्ताहरूले विशिष्टीकरण तालिका निर्माण गरेर सोका आधारमा मात्र प्रश्न निर्माण गराउनुपर्ने र निर्माण भएका प्रश्नपत्रहरूलाई विशेषज्ञहरूको समूहले विषयगत वैधताको जाँच गराएर मात्र परीक्षामा प्रयोग गर्ने परम्पराको सुरूवात गर्नुपर्ने निष्कर्ष प्रस्तुत गरिएको छ । {The main purpose of this study is to analyze the quality of content validity in the TU question. This study is based on logical analysis. In this article, it is studied and analyzed curriculum and evaluation of B. Ed. 3rd year (Ed. 431) TU question. The subject matter of the study includes the questions of the last three years (2076- 2078 B.S.). The focus of this study is to analyze how each unit has been addressed. Further more, this research on the questions set by the qualified University teachers on the basis of unit wise representation of the text. The critical examination of the questions indicated that the content validity and weightage coverage of questions in the beginning years was found weak. However, the validity and weightage coverage improved in the later. The study also showed that the question should be set based on the specification table and the verification of the export as well.}

Downloads

Download data is not yet available.
Abstract
77
PDF
50

Downloads

Published

2024-06-25

How to Cite

फुएल Phuyal ब. B. (2024). त्रिभुवन विश्वविद्यालयले लिने वार्षिक परीक्षाको प्रश्नपत्रमा विषयगत वैधता {Content Validity in the Tribhuvan University Question}. Adhyayan Journal, 11(11), 123–132. https://doi.org/10.3126/aj.v11i11.67103

Issue

Section

Articles