परिभाषित आँखाहरू उपन्यासमा पात्रविधान

Authors

  • Keshav Raj Adhikari

DOI:

https://doi.org/10.3126/pb.v6i12.70512

Keywords:

शैली वैज्ञानिक, वैचारिक आधार, पात्रविधान, जीवनचेतना, परिभाषित आँखाहरू

Abstract

प्रस्तुत आलेख कृतिको पात्र विधान पद्दतिसँग सम्बन्धित रहेको छ । प्रस्तुत अध्ययनका लागि आवश्यक सामग्रीको सङ्कलन पुस्तकालयीय विधिका आधारमा गरिएको छ भने सामग्रीको विश्लेषण आगमनात्मक र विश्लेषणात्मक पद्धतिका आधारमा गरिएको छ । यस आलेखमा परिभाषित आँखाहरू उपन्यासको पात्रगत शैली वैज्ञानिक विश्लेषण पद्दतिको आधारमा पात्र चरित्रको विश्लेषण गरिएको छ । प्रस्तुत आलेखमा मूलतः आख्यानमा पात्रको उपस्थिति तिनका कार्य, मनोवैज्ञानिक लक्षण र वैचारिक आधारमा विश्लेषण गरिएको छ । उपन्यासमा प्रयुक्त चरित्रको विश्लेषण चरित्रगत विशेषताका खासखास पक्षलाई उजागर गरेर देखाइएको छ । प्रस्तुत आलेखका परिभाषित आँखाहरू उपन्यासमा शैली वैज्ञानिक दृष्टिले पात्रहरूको अवस्थाको विश्लेषण गर्ने रहेको छ । यस अध्ययनबाट शैली वैज्ञानिक दृष्टिले पात्रचरित्रको विश्लेषणपद्दति एवम् प्रयुक्त उपन्यासका पात्रहरूको चरित्रगत विशेषतासम्बन्धी जिज्ञासाको शमन हुने अपेक्षा गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
59
PDF
31

Downloads

Published

2024-10-04

How to Cite

Adhikari, K. R. (2024). परिभाषित आँखाहरू उपन्यासमा पात्रविधान. Prajnik Bimarsha प्राज्ञिक विमर्श, 6(12), 19–28. https://doi.org/10.3126/pb.v6i12.70512

Issue

Section

Articles