ध्वनिविज्ञान र नेपाली भाषाका ध्वनिको सैद्धान्तिक अध्ययन

Authors

  • लय खतिवडा

DOI:

https://doi.org/10.3126/jotmc.v4i4.70259

Keywords:

ध्वनि, श्वास प्रवाह, रूप, ध्वनिगुण, ध्वनिलक्षण

Abstract

ध्वनिविज्ञानले मानवीय ध्वनिको सूक्ष्मरुपमा अध्ययन गर्दछ । ध्वनि अवयव, श्वाास प्रवाह, उच्चारण प्रक्रिया, स्वर र व्यञ्जन ध्वनिको वर्गीकरण ध्वनिविज्ञानमा गरिन्छ । आदिका बारेमा वैज्ञानिक अध्ययन गर्ने काम ध्वनिविज्ञानले गर्दछ । स्वर ध्वनिको वर्गीकरण जिब्रोेको सक्रिय भाग,जिब्रोको उचाइ,ओठको स्थिति, मांसपेशीय आधार, हाब्रोको स्थिति, मूल र सयुंक्त आदि आधारमा गरिन्छ भने व्यञ्जन ध्वनिको वर्गीकरण उच्चारण स्थान, प्रयत्न, घोषत्व र प्राणत्वका आधारमा गरिन्छ । ध्वनि परिवर्तनको कारण, ध्वनिका कारणले अर्थमा हुने भिन्नतालाई ध्वनिविज्ञानले सुक्ष्मरुपमा अध्ययन गर्दछ । ध्वनिविज्ञान र यसका शाखाहरू, ध्वनिको पहिचान, वर्गीकरण तथा नेपाली भाषाका ध्वनिसम्बन्धी अध्ययन द्वितीय स्रोतबाट सामग्री्र सङक्लन गरी यो लेख तयार गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
11
PDF
36

Downloads

Published

2018-12-31

How to Cite

खतिवडा ल. (2018). ध्वनिविज्ञान र नेपाली भाषाका ध्वनिको सैद्धान्तिक अध्ययन. Journal of Tikapur Multiple Campus, 4(4), 137–144. https://doi.org/10.3126/jotmc.v4i4.70259

Issue

Section

Articles