पौरस्त्य चिन्तनमा न्याय दर्शन

Authors

  • धनकृष्ण उपाध्याय

DOI:

https://doi.org/10.3126/jotmc.v3i3.70104

Keywords:

पौरस्त्य, पूर्वीय दर्शन, मोक्ष, निदिध्यासन

Abstract

पौरस्त्य चिन्तन परम्परामा दार्शनिक पक्षको पउल रहको छ । दशर्न भनेको संसारबारे प्रस्तुत दृष्टिकोण हो । बह्माण्डको उत्पत्ति ईश्वर, जीव, आत्मा आदिबारे दर्शनमा गहन रूपमा विश्लेषण गरिएको हुन्छ । पौरस्त्य दर्शन भन्नाले आर्यवर्तअन्तर्गत तपोवन र ऋषिमुनिको चिन्तन मननलाई बुझिन्छ । खास गरेर पौर स्त्य दार्शि नक चिन्तन मूलतः आध्यात्मिक नैतिक तथा धार्मिक पक्षमा आधारित रहको छ । यो आस्तिक रहे पनि चार्वाक दर्शन जस्तो पूणर्तः भौतिकवादी, अनीश्वरवादी र नास्तिक दर्शनको पनि उच्च स्थान रहेको पाइन्छ । खास गरेर षडदर्शनलाई पौरस्त्य वा पर्वूीय दशर्न मा महत्त्वपूर्ण स्थान रहको छ । यिनै षड्दर्शन अन्तर्गत पहिलो दर्शनका रूपमा न्याय दर्शन रहेको छ । उक्त न्याय दर्शनको अध्ययनका क्रममा यसको मूल ग्रन्थ गौतमको न्यायसूत्रलाई मूल आधार मानिएको छ । साथै यससम्बन्धी चर्चा भएका लखे रचना, अध्ययन, अनुसन्धान र विवेचन भएका विविध कृतिको उपयागे गरिएको छ । उक्त अध्ययनमा मूलतः पुस्तकालय विधिको प्रयागे गरिएको छ । साथै शाधे अध्ययन विधि र कालक्रमिक विधिको समेत उपयोग का साथै एपिए पद्धतिअनुरूप लेखलाई अघि बढाइएको छ । न्याय दर्शनका सोह्र पदार्थहरु, चार वटा प्रमाण, इश्वर, विश्वको सृष्टि,आत्मा, अप्रमा, प्रमाण, आत्मा, बन्धन मोक्ष जस्ता विषयहरुमा विषयका बारेमा संक्षिप्त चर्चा गरी निष्कर्षमा पुग्ने प्रयास गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
15
PDF
11

Downloads

Published

2017-12-31

How to Cite

उपाध्याय ध. (2017). पौरस्त्य चिन्तनमा न्याय दर्शन. Journal of Tikapur Multiple Campus, 3(3), 88–95. https://doi.org/10.3126/jotmc.v3i3.70104

Issue

Section

Articles