मुक्तक सिद्धान्त र केही प्रयोग

Authors

  • लय खतिवडा

DOI:

https://doi.org/10.3126/jotmc.v2i2.69947

Keywords:

मुक्तक, आवेग, संवेग, आकषर्ण, विकषर्ण

Abstract

कलाका दुई भदे मध्ये ललित कलाको एक शाखाका रुपमा साहित्य पर्दछ । साहित्यका पनि विभिन्न भदे मध्ये कविता विधाको छोटो छरितो र लघतु म रचनालाई मुक्तक भनिन्छ । साहित्य कला,संस्कृति समाजका प्रतिबिम्ब हुन् । समाज जे जस्तो छ त्यस्तै साहित्य सिर्जना हुन्छ । कुनै व्यक्ति, वस्तु र घटनाले सजर्क को मन र मस्तिष्कलाई तरङ्गित पार्दछ र त्यसमा अनुभव र अनुभूतिका साथै कल्पनाले रङ्गाएर साहित्य सिर्जना गरिन्छ । मुक्त अर्थात् बन्धन नभएको स्वतन्त्र रुपमा रचना गरिने कविताको संक्षिप्त स्वरुप नै मुक्तक हो । यस लेखमा मुक्तकको परिचय, परिभाषा, विशेषता, वर्गीकरणका साथै मुक्तकका विभिन्न उपभेदमध्ये रुबाइको संक्षिप्त परिचय, रदीफ, काफियाका, साथै केही रुबाई शैलीमा रचना गरिएका मुक्तकलाई प्रस्तुत गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
25
PDF
23

Downloads

Published

2015-12-31

How to Cite

खतिवडा ल. (2015). मुक्तक सिद्धान्त र केही प्रयोग. Journal of Tikapur Multiple Campus, 2(2), 72–79. https://doi.org/10.3126/jotmc.v2i2.69947

Issue

Section

Articles