नेपाली अक्षर र अक्षर निर्धारणका आधारहरू

Authors

  • लय खतिवडा त्रिभुवन विश्वविद्यालय

DOI:

https://doi.org/10.3126/jotmc.v1i1.69787

Keywords:

ध्वनि, अघात, झट्का, स्पन्दनशील, उच्चता, शीर्ष, मुखविर

Abstract

एक आघात वा बलमा बोलिने ध्वनि वा ध्वनि समूहलाई अक्षर भनिन्छ । अक्षरको सम्बन्ध वाणीसँग हुन्छ । स्वर र व्यञ्जन ध्वनिमध्ये स्वरध्वनिलाई अक्षरको आधार मानिन्छ । स्वरध्वनिकै आधारमा अक्षर निर्धारण गरिन्छ । शब्दको उच्चारण गर्दा मुखरता, उच्चता, शिखरता र स्पष्टताका आधारमा कति अक्षर छन् भनी निर्धारण गरिन्छ । यस लेखमा अक्षरको परिचय, अक्षरका अभिलक्षण, प्रकार, केन्द्रीय र परिधीय अवयव, नेपाली अक्षरको संरचना, नेपाली उच्चार्य र लेख्य वर्णमाला, द्विस्वर, अक्षरीकरण र अक्षर निर्धारणका आधारलाई प्रस्तुत गरिएको छ । नेपाली अक्षर र अक्षर निधार्र णका आधारलाई विभिन्न भाषा वज्ञै ानिकहरूले दिएका विचार तथा सन्दर्भ पुस्तकहरूमा छरिएर रहेका सामग्रीलाई पुस्तकालयीय अध्ययन विधिका साथै वर्णनात्मक र विश्लेषणात्मक विधिको उपयोग गरी यो लेख तयार पारिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
19
PDF
25

Author Biography

लय खतिवडा , त्रिभुवन विश्वविद्यालय

सहप्राध्यापक

Downloads

Published

2014-05-01

How to Cite

खतिवडा ल. (2014). नेपाली अक्षर र अक्षर निर्धारणका आधारहरू. Journal of Tikapur Multiple Campus, 1(1), 70–81. https://doi.org/10.3126/jotmc.v1i1.69787

Issue

Section

Articles